युद्धका कार्यभार पुरा गर्न क्रान्ति आवश्यकः केसी
नवलपरासी, १ फाल्गुन । नवलपरासीमा जनयुद्ध दिवस मनाइएको छ । २०५२ सालमा फाल्गुन १ गतेबाट माओवादीले जनयुद्ध शुरु गरेको दिनको सम्झनामा बुधबार कावासोतीमा जनयुद्ध दिवस मनाइएको हो ।
नेकपा क्रान्तिकारी माओवादीको भातृसंगठन क्रान्तिकारी युवा लिग…