मुलुकलाई पुनः द्वन्द्वमा फसाउने प्रयास हुँदैछः प्रधानमन्त्री
१५ माघ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई पुनः द्वन्द्वमा फसाउने खेल भईरहेको बताएका छन् ।
उनले मुलुकमा द्वन्द सिर्जना गरी हाम्रो देशमा हत्या, हिंसा, अराजकता जारी छ भन्ने पारेर पुन सामान्तवाद ल्याउन प्रयास…