खोलामा बालिकाको नग्न अवस्थामा शव फेला
मोरङ । मोरङको विराटनगर महानगरपालिका ८ स्थित सिघिंया खोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षीया रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी…