१० वर्षदेखि एक्लै रहेका दुर्लभ जातको भाले भ्यागुतोले पोथी भेट्टायो

आफ्नो प्रजातिको अन्तिम मानिएको एउटा भ्यागुतोले अब एक्लोपनबाट मुक्ति पाउने भएको छ। बोलिभियामा भेटिएको रोमियो नामक सो भ्यागुतोलाई १० वर्ष एउटा अक्वेरियममा एक्लै राखिएको थियो। उसलाई संसारको सबैभन्दा एक्लो भ्यागुतो मानिएको थियो।…

आफ्नै आमालाई हत्या गर्ने छोरा १९ बर्षपछि पक्राउ, २० बर्ष कैद भुक्तान बाँकी

दाङ, माघ १५ । आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजना व्यक्तिलाई झन्डै १९ बर्षपछि पक्राउ परेका छन् । सल्यान जिल्लाको साविक कुपिण्डे गाविस वडा नं. ८ र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा निवासी ३६ बर्षीय एकेन्द्रबहादुर…

ट्वान्टी ट्वान्टी क्रिकेट म्याचको उपाधी किंग सेभेनलाई

त्रिवेणी, १५ माघ । विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को आयोजनामा भएको ट्वान्टी ट्वान्टी क्रिकेट म्याचको उपाधी किंग्श सेभेन क्रिकेट क्लब ठठिया खोलाले जितेको छ । मंगलबार भएको फाइनल खेलमा किंग्श सेभेन क्रिकेट क्लब ठठिया खोलाले मदार बाबा क्रिकेट…

पिप्रहर होम स्टेमा होम स्टे सञ्चालकहरुको राष्ट्रिय सम्मेलन हुने

नवलपरासी, १५ माघ । नवलपरासीमा होम स्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी एवम् सम्मेलन हुने भएको छ । मंगलबार रजहरको पिप्रहर होम स्टेमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलन माघ १८ देखि २०…

घरेलु कार्यालयको अन्तरक्रिया

परासी । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट बजार विकास समिती बर्दघाटको व्यवस्थापनमा समितीको कार्यालयमा बजार विस्तार तथा उद्यमी अन्तर्किया कार्यक्रम मंगलबार भएको छ । समितिका अध्यक्ष शोभाकान्त कोइरालाको…

नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो

लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिए…

एक्लिदै डा. केसी; कांग्रेसको माग सम्बोधन

१५ माघ । डा. केसीको मागको समर्थन गर्दै आन्दोलन गरेको नेपाली काँग्रेसको माग पुरा भएपछि डा. केसी एक्लिने सम्भावना बढेको छ । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।…

बर्षाको बेला वन्यजन्तु बगाउनबाट रोक्न नारायणी नदी किनार अग्लो बनाइयो

नवलपरासी । नारायणी नदीमा वर्षाको समयमा वन्यजन्तु बगाउने समस्या बढेपछि यसको रोकथामका लागि उच्च स्थली (नदी किनारमा अग्लो भाग) बनाइएको छ । वर्षाको समयमा बाढी र डुबानका बेला वन्यजन्तुलाई संरक्षण गर्ने उद्देश्यले नवलपुरको देवचुली नगरपालिकामा…

चितवनमा धारीलो हतियार प्रयोग गरी महिलाको हत्या

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला…

डा केसीसँग वार्ता गरी अनशनको बाटो तत्काल बन्द गर्न आह्वान

१५ माघ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ । सरकारसँग विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा…