सरकारले निर्धारण गरेको मूल्य अनुसार उखु खरिद गर्न कृषि मन्त्रीको निर्देशन

श्याम थापा, नवलपरासी (सुस्ता), १४ माघ । नवलपरासीका चिनी मिल सञ्चालकहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य अनुसार उखु खरिद गर्न आनकानी गरिरहेको बेला कृषि मन्त्री चक्रपाणी खनाल नवलपरासीमै आएर उखु मिल सञ्चालकहरुलाई सरकारले तोकेको दर…

महिला स्वास्थ्य स्वयंसेविकाहरु छलफल कार्यक्रम

श्याम थापा,  सुस्ता १४ माघ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका स्वास्थ्य शाखा कुडियाले सुस्ता गाउँपालिकाको महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग बन्ध्याकरण शिविर अगावै एक दिने छ्लफल कार्यक्रम गरेको छ । सुस्ता गाउँपालिका स्वास्थ्य शाखा…

सुनवल र कावासोतीमा एकै साथ महोत्सव हुँदै

शोभा जिसी, नवलपरासी । नवलपरासीमा एकैसाथ दुई महोत्सव सञ्चालनमा आउने तयारीमा रहेको छ । सुनवल र कावासोतीमा एकैसाथ महोत्सव शुरु हुने भएको हो । दुवै महोत्सव माघ १७ गतेबाट शुरु हुँदै छ । सुनवलको महोत्सव उद्योग वाणिज्य संघ सुनवल र…

यूएईविरुद्धको अन्तिम एकदिवसीयमा नेपाल २ सय ५५ रनको लक्ष्य पछ्याउँदै

दाउन्ने न्यूज कावासोती । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले अहिले युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिड्ड शुरु गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालसँगे युएईले पुरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २ सय ५४…

काँग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित

काठमाडौँ । बहुचर्चित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ सोमबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।…

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )

वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार, जेठ ८ गतेसम्म ११ को परीक्षा सञ्चालन हुनेछ । दुवै कक्षाका…

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुरु

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेर व्याटिङ गरेको युएईले आजको खेलको खराब शुरुवाती गरेको छ । ६ ओभरको समाप्तिमा युएईको २ विकेटको क्षतिमा २ रन भएको थियो। शुरुमै खराब शुरुवात गरेको युएई अहिले…

नवलपुर महोत्सवको पुर्वसन्ध्यामा कावासोतीमा बृहत सरसफाई

बिजय चालिसे । माघ, १४, कावासोती । नवलपुरको कावासोतीमा विभिन्न संघ संस्थाहरुले आज बजार क्षेत्रमा सरसफाई गरेका छन् । नगरको सरसफाई व्यवस्थापन नगरपालिकाले गर्न नसकेको जनगुनासो बढिरहेका बेला विभिन्न संघसंस्थाहरुको सक्रियतामा कावासोती बजार…

युएस-बंगला विमान दुर्घटनाको अनुसन्धान प्रतिवेदनमा के छ ?

काठमाडौं : युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। गत वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको अनुसन्धान गर्न गठित आयोगले सरकारलाई आइतबार…

कब्जियत छ, अब यसरी हटाअाैं

जाडो मौसममा शरीरमा पानीको कमीका कारण कब्जियतले सताउने डर पनि उत्तिकै हुन्छ। बेलाबेलामा पानी पिइरहने बानीले पाचन प्रणालीमा सहयोग पुर्‍याउन सक्छ। यस्तो अवस्थामा चिनी हालेको सोडाजन्य पेय पदार्थ खाँदा कब्जियत झन् बढाउन सक्छ। त्यसैले केही…