श्री स्वस्थानी व्रतकथा शुभारम्भ
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा मनाइने श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ ।
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने
मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष…