क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन फागुन २९ र ३० गते बुटवलमा हुने

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन फागुन २९ र ३० गते बुटवलमा हुने भएको छ । महासंघको केन्द्रिय कमिटिको दुई दिनसम्म काठमाडौंमा बसेको वै७कले सम्मेलन बुटवलमा गर्ने निर्णय गरेको हो । महासंघको बैठकले सम्मेलनलाई भव्य…

कावासोतीमा साहित्यकारहरुको वनभोज

कावासोती । साधना संगम, नवलपुरको नियमित मासिक कार्यक्रम अन्तर्गत माघ महिनाको पहिलो शनिवार साहित्यिक वनभोज कार्यक्रम कावासेती १२ राजरत्न ताल तथा पिकनिक पार्कमा भएको छ । साधन संगमका अध्यक्ष अर्जुन अविरलको अध्यक्षता र कवि दीपक सोतीको प्रमुख…

सुस्तामा सरसफाई

परासी (सुस्ता), ६ माघ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवाको रामनगरमा सरसफाई गरिएको छ । वस्ती स्तरीय सरसफाइ कार्यक्रम अन्तरगत सरसफाई गरिएको हो । सुस्ता गाउँपालिका वार्ड न ५ को वडा कार्यालयको आयोजना र संवाद किशोर किशोरी संजाल…

तीन बर्षमा हुप्सेकोट गाउँपालिका बालमैत्री हुने

कावासोती । हुप्सेकोट गाउँपालिकालाई आगामी तीन वर्षभित्र पूर्ण बालमैत्री गाउँपालिका घोषणा गरिने भएको छ । आगामी २०७८ असार मसान्त भित्र पुर्ण बाल मैत्री गाँउपालिका घोषण गर्ने लक्ष्यका साथ कार्य थालनी गरिएको छ । हुप्सेकोट गाँउपालिकालाइृ…

राशिफल आइतबार ६ माघ २०७५

मेष विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। बृष अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिथुन बौद्धिक क्षेत्र…

दिपेनको “दुई पल जिन्दगीके” म्युजिक भिडियो सार्वजनिक

राम अवतार चौधरी, कपिलवस्तु । रूपन्देहीको थारु भाषामा रहेका “दुई पल जिन्दगीके” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु समुदायको महान पर्व माघी (खिचडी) एवम् नयाँ वर्षको अवसर पारी छोटो समयमा ख्याति प्राप्त गर्न सफल भएका कपिलवस्तुमा रहेको…

नवलपुरको कावासोती ७ मा होमस्टे संचालनमा जुटे स्थानीय

विजय चालिसे । माघ, ०५, कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ७ रामनगरमा लामिचौर सामुदायिक होमस्टे संचालनमा आउने भएको छ । सुखी नेपाली सम्वृद्ध नेपालको नारालाई व्यवहारत: कार्यान्वन गर्न समुदाय स्तरबाटै अभियानहरु थालनी हुन थालेको…

बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय

नवलपरासी ५ माघ । पश्चिम नवलपरासीको बर्दघाटमा नक्कली मह बनाउने समुह सक्रिय भएको पाईएको छ । शुक्रबार नक्कली मह बनाउनेगरेको सुचनाका आधारमा बर्दघाट बजार विकास समितिका पदाधिकाररी, बर्दघाट वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्रविक्रम हमाल, संचार…

गण्डकमा भारतले किन गर्छ गुणस्तरहिन काम

श्याम थापा, नवलपरासी (सुस्ता) । पश्चिम नवलपरासीको गण्डक क्षेत्रको नारायणी नदीमा हुने तटबन्ध तथा निर्माण कार्यहरूमा बर्षेनी रूपमा भारतीयहरुले पटकपटक लापरबाही गर्ने गरेको पाइएको छ। यस बर्ष पनि सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही…

त्रिबेणिमा महिला उत्थान बुटिक १० दिने तालिम सम्पन्न ।

श्याम थापा नवलपरासी ४ माघ पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ मा महिला उत्थानका लागी बुटिक सम्बन्धि १० दिने तालिम सम्पपन्न भएको छ । गाउँ महिला अधिकार मञ्च बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ७ को आयोजनामा र बिनयी त्रिबेणि…