शिसेकेडी राष्ट्रपतिमा विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र…

सहकारीलाई उत्पादनसँग जोडिएर काम गर्न सांसद लामिछानेको आग्रह

सालिकराम भट्टराई कावासोती । बचत र ऋण लगानीले मात्र सहकारी नचल्ने भएकाले सहकारीलाई उत्पादनसंग जोडिएर काम गर्न गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले जोड दिएका छन् । आइतबार पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दु बहुउद्देश्य सहकारी…

न्यौपाने परिवारको उदाहरणीय काम ,तुलादानको सम्पुर्ण रकम विद्यालयलाई हस्तान्तरण

नारायण प्रभु, माघ ६ नवलपुर । कावासोती ६ बिष्णुनगर निवासी टेकप्रसाद न्यौपानेले आफ्ना पिता हुमप्रसाद न्यौपानेको तुलादान गर्दा चढेको सम्पुर्ण रकम १३००० रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका छन् । आइतवार आफ्नै निवास कावासोति ६ बिष्णुनगरमा…

अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी

नवलपुर । गण्डकी प्रदेशका सासंद कृष्णचन्द्र नेपालीले अहिलेको राष्टीय सरोकार नै अबको दुई बर्षमा सबै नेपालीको घरमा सफा र स्वच्छ पानी पु¥याउने रहेको बताएका छन् । म्ुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थांको १२ औँ साधारण सभालाई सम्बोधन…

क्रान्तिकारी पत्रकार महासंघले बुझायो ३ नंं प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र

मकवानपुर । क्रान्तिकारी पत्रकार महासंघले आज प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौंडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघले पत्रकारको हक, हित र अधिकारलगायतका विषयलाई समेटेर १३ बुदें ज्ञापन पत्र मुख्यमन्त्रीकै कार्यकक्ष मकवानपुरको…

यसरी सकियो ९औँ कपिलवस्तु माघी महोत्सव (फोटो फिचर)

राम अवतार चौधरी, कपिलवस्तुर ६ माघ । नवौं कपिलवस्तु माघी (खिचडी) महोत्सव एवम् नव बर्ष ०७५ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटा स्थित प्रदर्शनी स्थलमा सम्पन्न भएको आयोजकले बताएको छ । “हम्मन…

उखु किसानको बक्यौता रकम भुक्तान गर्न नेकपाको माग

परासी । नेपाल कम्युनिष्ट पार्टी नेकपा सरावल गाउ कमिटीको आइतबार भएको वैठकले पश्चिम नवलपरासीका उखु किसानहरुको बाँकी रकम तत्तकाल भुक्तान गर्न चिनी मिल सञ्चालकहरुसंग माग गरेको छ । सरावल ४ गोबरहियामा बसेको वैठकले उखु किसानहरुको समस्या समाधानका…

जनमुक्ती पार्टीको स्थापना दिवसमा शुभकामना आदान प्रदान

परासी, ६ माघ । राष्ट्रिय जनमुक्ती पार्टीको स्थापना दिवस आइतबार बर्दघाटमा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय जनमुक्ति पार्टी पश्चिम नवलपरासी र बर्दघाट नगर समितिको सयुक्त आयोजनामा आइतबार २८ औ स्थापना दिवसको अवसर पारेर…

क्रान्तिकारी माओवादीको भित्ते लेखनमा प्रहरी हस्तक्षेप, नेता गौतम पक्राउ

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतले थालेको भित्ते लेखनमा प्रहरीले हस्तक्षेप गरेको छ । भित्ते लेखनमा जुटेका क्रान्तिकारी माओवादीका कर्णाली प्रदेश सदस्य इन्द्रप्रसाद गौतम र सुर्खेत जिल्ला सदस्य डिल्ली कठायतलाई प्रहरीले पक्राउ…

नवलपरासीमा नदीजन्यवस्तुको अवैध उत्खनन रोकिएन, एउटा जेसिबी र ८ वटा ट्याक्टर नियन्त्रणमा

प्रेमचन्द रौनियार नवलपरासी (त्रिवेणी), ६ माघ । वर्दघाट सुस्ता पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ३ मा रहेको खजुरा खोलामा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एउटा जेसिवी र ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ…