घनिष्ठ साथीलाई पनि नसुनाउनुहोस् यी सबै कुरा
जब हामी कसैको गर्भबाट जन्म लिन्छौं, स्वत हाम्रा साइनो-सम्बन्ध स्थापित हुनपुग्छ । कोही हाम्रा बुवा बन्छन्, कोही आमा । कोही दिदीभाई, कोही दाजु-बहिनी । काका, कार्की, फुपु, फुपा, मामा, माइजु अनेक किसिमका साइनो बन्छ । यी हाम्रो जन्मजात साइनो वा…