दाङमा ट्रेक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

दाङ, पुस ५ । दाङमा गएराति भएको भएको ट्रेक्टर दुर्घटनामा परि एकको मृत्यु भएको छ । दुर्घटनामा परि बर्दिया जिल्लाको घेरुवा गाउँपालिका वडा नं. –५ निवासी १६ वर्षीय सन्तलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको

त्रिपिटक पुजाको आयव्यय सार्वजनिक; पचास लाख संकलन, १९ लाख वचत

नवलपरासी, ५ पुस । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा आयोजित त्रिपिटक पाठवाचन महापूजाको आयव्यव सार्वजनिक गरिएको छ । विहीबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंसिर १ गतेदेखि ७ गतेसम्म चलेको

एसइई परीक्षा चैत १० गतेबाट

काठमाडौँ । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा

रुपन्देहीका १ लाख ६३ हजार घरमा चर्पी, भोलि खुला दिसामुक्त घोषणा

५ पुस, बुटवल । रुपन्देही जिल्लाका १ लाख ६३ हजार ८ सय ६३ घरधुरीमा शौचालय निर्माण भएसँगै ११ वर्षअघि सुरु भएको अभियानले पूर्णता पाउने भएको छ । जिल्लालाई शुक्रबार एक समारोहका बीच खुला दिसामुक्त घोषणा गरिदैछ । २०६४ सालमा अभियान

तुलसीपुर उपमहानगरपालिकाले ल्होसार र माघीमा सार्वजनिक विदा दिने

 तुलसीपुुर, पुस ५ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४९औं वैठकले गुरुङ्गहरुको पर्व तमु ल्होसार र थारु जातीको पर्व माघीमा विदा दिने निर्णय गरेको छ । तमु ल्होसारको

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु, बसमा सवार सबै घाइते

रामकुमार श्रेष्ठ नवलपरासी, ५ पुस ।   पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको डण्डा चोरमारा बीच जंगलमा विहीबार विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् । काँकडभित्ताबाट

काभ्रेकी डोल्मा तामाङको यूएईमा मृत्यु

आशिस तामाङ, यूएई । यूएईमा एक नेपाली महिलाको ज्यान गएको छ । पाँच वर्ष पहिलेदेखि यूएईको आबुधाबीमा रहेको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत देउराली ३ दमरा, काभ्रेकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो ।

को बन्ला नेपाली आइडियल २

काठमाडौं : नेपाल आइडलको दोस्रो संस्करणको ग्रान्ड फिनाले आउँदो शुक्रबार काठमाडौंमा हुँदैछ। यो अन्तिम प्रतिस्पर्धाबाट मुलुकले नयाँ आइडल पाउनेछ। देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै, दर्शकको माया

निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको डीएनए मिलेन

काठमाडौं : कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको डीएनए रिपोर्ट जिल्ला पठाइएको छ। मंसिर १८ गते काठमाडौंको महाराजगन्जमा पक्राउ परेका भीमदत्तनगर

नेकपा बैठकमा उठ्यो मन्त्रिपरिषद् पुनर्गठनको माग

काठमाडौं ४ पुस। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आइतबारदेखि जारी छलफलमा बोल्ने अधिकांश नेताहरुले सरकारको कामकारबाही प्रभावकारी