एक करोडको डिप बोरिङ

कावासोती, ४ पुस।  कावासाती ९ समावेशी चोकमा १ करोडको लागतमा डिप बोरिङ निर्माण कार्य शुरु भएको छ ।मंगलबारबाट बोरिङ निर्माण शुरु भएको उक्त बोरिङको लागत १ करोड रहेको कावासोती डिप बोरिङ उपभोक्ता समितिका कोषाध्यक्ष टंक लुइटेलले बताए

बाउन्नगढी मन्दिरमा पाँच लाख संकलन

नवलपरासी (प्रतापपुर) ४ पुस। प्रतापपुर गाउपालिका वडा नम्बर १ र ३ मा रहेको बाउन्नगढी कालिका मन्दिर परिसरमा गत मंसिर २८ गते देखि सुरु भएको श्री श्री १००८ श्री सप्तचण्डि महायज्ञको छैठौं दिनमात्र ४ लाख ९६ हजार दान संकलन भएको छ । सयौं

द्वन्द्व सकिएको बाह्र बर्ष पछि बल्ल हट्यो दाउन्नेको सेना

नारायण भण्डारी ।नवलपरासी (बर्दघाट), ४ पुस । द्वन्द्वकालमा दाउन्नेमा रहेको रिपिटर टावरको सुरक्षाका लागि खटिएको नेपाली सेना शान्ति सुरक्षाको कुनै जोखिम नभएको भन्दै हटाइएको छ ।हाल रेडियो नेपाल, नेपाल टेलिभिजन र नेपाल टेलिकमका

थ्रीस्टार क्लब र विभागीय टिम आर्मीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं ४ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र विभागीय टिम आर्मीले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले अन्तिम समयमा आर्मीलाई रोक्न

दयारानी’ मा दयाहाङ र दीया श्रीमान्–श्रीमती

कलाकार तथा निर्माता माओत्से गुरुङले नेपाली फिल्म निर्देशनमा डेब्यु गरेको फिल्म ‘दयारानी’ को फस्टुलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले अर्को वर्षको जेठ १० गतेलाई प्रदर्शन

अाजकाे राशिफल पुस ४ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८ २०७५ साल पुस ४ गते मेष कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। वृष पारिवारिक

पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन

काठमाडौ । पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ । निजी निवास बूढानीलकण्ठ भिल्लामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित गिरी केही दिन अघि

मध्यविन्दुमा बस र मोटसाइलक दुर्घटनामा एक जनाको मृत्यु, १६ जना घाइते

रामकुमार श्रेष्ठ ।नवलपरासी, ३ पुस ।  पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ गडवार खोला नजिकै यात्रुवाहक बस र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार

पर्सामा प्रहरी र तस्करबीच झडप, ३ प्रहरी घाइते

३ पुस, वीरगञ्ज । पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् । प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण

राशिफल २०७५ साल पुस ३ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८  २०७५ साल पुस ३ गते मेष लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। वृष पछिका लागि लगानी