दाङको लमहीमा जन्ती जीप दुर्घटना, दुलाको आमाबुवा सहित ६ जनाको मृत्यु
कावासोती, २७ मंसिर । दाङको लमहीमा जन्ती चढेको जीप र यात्रुबहाक बस एक आपसमा ठोक्किँदा बेहुलाको आमाबाबा सहित ६ जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिकै भएको दुर्घटनामा बेहुलका आमाबुवासहित ६ जनाको मृत्यु भएको इलाका!-->!-->!-->…