काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र शुरु

काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि शुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा

प्रदेश २ को म्याद सिफारिस समितिको म्याद सकियो, नाम र राजधानी अझै टुंगो लागेन

सप्तरी १ पुस । प्रदेश २ को नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन गठित समितिको म्याद सकिंदा पनि उसले नाम र स्थायी राजधानी र भाषा बारे निर्णय गर्न सकेको छैन । ४५ दिने समयसीमा गुजारेको समितिले थप २ महिना म्याद मागेको छ । समितिले आफ्नो

सकारात्मक रुपमा कलम चलाउन अध्यक्ष श्रेष्ठको आग्रह

नवलपरासी । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुले सकारात्मक रुपमा कलम चलाउनु पर्नेमा जोड दिएका छन् ।प्रेस स्वतन्त्रतालाई मध्यनजर गर्दै मुलुकको धर्म, पर्यटन, द्वन्द्व र समाधानका विषयमा सकारात्मक रुपमा कलम

मोटरलाईकलको ठक्करबाट मृत्यु

दाङ, पुस १ । दाङमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बवई गाउँपालिका वडा नं. ७ निवासी अन्दाजी ५८ बर्षीय नेत्रबहादुर बुढाथोकीको मोटरसाईकलको ठक्कर बाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तर ठक्कर दिने मोटरसाईकल भने

कावासाेती मेयर कप: कावासोती ४ र कावासोती ३ फाइनलमा

खगेन्द्र पराजुली, कावासोती कावासाेती मेयर कप फुटवल प्रतियोगिताको फाइनल चरणको खेलमा कावासोती ४ र कावासोती ३ भिड्ने भएकाे छ । कावासोती नगरपालिकाद्वारा सञ्चालित  प्रथम मेयर कप फुटवल प्रतियोगिताको क्वाटरफलाइनलमा कावासोती ३ र ४ ले

बाहुनगढी कालिका मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि महायज्ञ सुरु

नारायण भण्डारीनवलपरासी २९ मंसिर । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा रहेको बाहुनगढी कालिका मन्दिरमा शुक्रबार बाट श्री श्री १००८ श्री सप्तचण्डी महायज्ञ सुरु भएको छ । सयौं बर्ष पुरानो मन्दिरको संरक्षण र प्रबद्र्धनका लागि महायज्ञ

नवलपुरमा जुवाको खालबाट एक लाख ३३ हजार नगद सहित ९ जना पक्राउ

नवलपुर, २९ मंसिर । पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका ४ मदनपुरबाट प्रहरीले शुक्रबार राति –गएराति) ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नगद १ लाख ३३ हजार नगद सहित ९ जनालाई नियन्त्रणमा

मगर समुदायको कौराहा वृत्तचित्र कावासोतीमा

कावासोती । मगर समुदायको मौलिक नाचको रुपमा सुचिकृत कौराहाको वृतचित्र शुक्रबार कावासोतीमा प्रर्दशन गरिएको छ । नेपाल मगर संघ समन्वय समिती नवलपुरको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र फाल मगरको

राशिफल पुस १ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८ मेष: आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। वृष: यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम

मिनी ट्रक दुर्घटनामा १८ को मृत्यु, १६ घाइते

घाईतेहरू नुवाकोट — दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको स‌ंख्या १८ पुगेको छ । मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित भएको