नुवाकोटमा आइचर दुर्घटना कम्तिमा १६ जनाको मृत्यु
नुवाकोट, २८ मंसिर । नुवाकोटको दुर्गम दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा शुक्रबार साँझ आइचर दुर्घटना हुँदा कम्तिमा १६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ। ध्याङफेदी सिसिफुबाट वडा!-->!-->!-->!-->!-->…