अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु

१७ मंसिर, काठमाडौं । अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ । आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी…

किन भत्कन्छ सडक … …

रामकुमार श्रेष्ठ । कावासोती कावासोती ३ मा रहेको पुरानो कावासोतीको पेट्रोल पम्पमा झण्डै एक महिना अगाडि सडकमा सडक खाल्डाखुल्डी भएकै कारण एउटा सवारी दुर्घटना भयो त्यो पनि एक जना पैदल यात्रीको ज्यान जाने गरी भयो । यसअघि यस स्थानमा ससाना…

राशिफल २०७५ साल मङ्सिर १७ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदी मो.९८५५०४६६५८  २०७५ साल मङ्सिर १७ गते मेष संघर्ष गरेर गन्तव्यमा पुगिनेछ । शत्रुहरु कमजोर भएर जाने छन् । वृष अधुरा काम…

निर्मला हत्या काण्डः न्यायका लागि नवलपरासीमा तस्विर सहितका पोष्टर अभियान

नवलपरासी (बर्दघाट), १६ कात्तिक । सरकार भेटियो न्याय भेटिएन लेखिएका निर्मला पन्तका पोष्टर टांस्ने अभियान नवलपरासीमा पनि सुरु भएको छ । पश्चिम नवलपरासको सुनवल नगरपालिकामा पोष्टरहरु टांसेका हुन । सुनवलका सफा सडक, पूर्व पश्चिम राजमार्गको…

कावासोतीमा मेयर कप फुटबल प्रतियोगिता हुने

कावासोती, १६ मंसिर । कावासोती नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार कावासोतीमा गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंसिर २२ गतेदेखि प्रतियोगिता हुने भएको हो । उद्घाटन खेल मंसिर २२ मा कावासोती १६ र…

सामुदायिक बनहरु जडीबुटी खेती तर्फ

गोपी ज्ञवाली नवलपरासी, १६ मंसिर । बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिक बनहरु अहिले जडिबुटी खेती तर्फ अग्रसर हुन थालेका छन । पश्चिम नवलपरासीको बर्दघाटको चिसापानी सामुदायिक बनबाट लिएर सुनवलको मुलपानी…

लिग लिडर म्यान्चेस्टर सिटीको सहज जित

१६ मंसिर, काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नेमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भा, रहिम…

सरकारी गाडी लिएर वनभोज

हेटौंडा : भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो। नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो। तर कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो। अरु बस रिजर्भ गरेर आएका थिए,…

बसको ठक्करबाट महादेवबेसीमा एक जनाको मृत्यु, राजमार्गमा तनाव

१६ मंसिर, काठमाडौं । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई थाक्रे गाउँपालिका–६ दशकिलामा ठक्कर दिँदा  १ जनाको मृत्यु भएको छ । बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई आइतबार बिहान ८…

निर्मला हत्या प्रकरण, तारोमा सरकार

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचनाको तारो बनेकोे छ । पछिल्लो समय सरकारको विरोध गर्ने विषय नै निर्मला हत्या बनिरहेको छ । सरकारका राम्रा कामसमेत निर्मलाको विषयसँग जोडेर…