घर कोही नभएको बेला रुपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार
कावासोती, २२ मंसिर । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रुपन्देहीमा ५ वर्षीया बालिका गएराति सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
घर कोही नभएको बेला उनीमाथि बलात्कार भएको हो । देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित…