दुखद खबरः झापामा घर जल्दा एकै परिवारका चारको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिका–७ को लालझोडामा आइतबार राति भएको आगलागीमा तीन महिनाका एक नाबालकसहित एकै घरका ४ जनाको जलेर मृत्यु भएको छ ।
राति करिव साढे १० वजे लक्ष्मण खनालको घरमा भएको आगलागीमा खनाल परिवारकै मृत्यु भएको हो ।…