हत्या प्रकरणः शवको दाह संस्कार, सहिद घोषणाको पहल
कपिलवस्तु, ९ मंसिर
शुक्रबार राती गोली प्रहार गरि हत्या गरिएका कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को शवको दाहसंस्कार भएको छ ।
शनिबार स्थानीय प्रशासनसँगको सहमती पछि परिवारजनले मर्थी…