नवलपरासीका विभिन्न तालतलैयाहरुमा अस्ताउंदो सूर्यलाई अर्घ दिई छठ मनाइयो
शोभा जिसी
नवलपरासी, २७ कात्तिक ।
पूर्वी र पश्चिम नवलपरासीका तालतलैयाहरुमा छठपर्व मनाइएको छ ।
नवलपरासीमा पहाडीया र तराईबासी दुवै मुलकाले एकैसाथ पर्व यो पर्व मनाएका छन् । नवलपरासीमा मुख्य गरी नारायणी, स्वर्ण भद्रा र पूर्ण भद्रा…