एपीएफलाई हराउँदै हिमालयन शेर्पा राइनो गोल्डकपको सेमीफाइनलमा

रामकुमार श्रेष्ठ नवलपरासी, २६ कात्तिक । नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुबटल प्रतियोगिताको सोमबारको खेलमा एपीएफलाई ट्राइबेकरमा हराउँदै हिमालयन शेर्पा सेमीफाइनलमा पुगेको छ । सोमबार भएको…

बनेपामा प्रधानमन्त्रीको पुत्ला जलाइयो

काभ्रे, २६ कार्तिक। प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काभ्रेको बनेपामा प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।…

छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

मोरङ, २६ कात्तिक । कानेपोखरी गाउँपालिकामा छोरी बलात्कार गर्ने बुवा पक्राउ परेको छ । १४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका युवक पक्राउ परेका हुन् । श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७…

बर्थडेमा बोलाएर बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बर्थ डे मा बोलाएर बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया…

बालमैत्री नगरमा बाल अधिकारको बारेमा सचेतना फैलाउदै किशोरीहरु

नेपालमा बालमैत्री स्थानीय शासनको रणनीति २०६८ सालमा नेपाल सरकारले जारी गरेपश्चात धेरै स्थानीय निकायहरुले अवलम्बन र घोषणा गर्न सफल भएका छन् । नेपालको दोस्रो बालमैत्री नगरको रुपमा देवचुली नगरपालिकालाई यही भाद्ध २९ गते राष्ट्रिय बाल दिवसका…

धन कमाउन गएका कावासोतीका गणेश सापकोटा रोग लिएर फर्किए

रामकुमार श्रेष्ठ नवलपरासी, २६ कात्तिक । धन कमाउन साउदी अरब गएका कावासोती १२ का ३६ बर्षीय गणेश सापकोटा रोग लिएर नेपाल फर्किएका छन् त्यो पनि दुवै मृगौला फेल भएर । आफ्नो जीवनको लाउलाउँ र खाउँखाउ उमेर झण्डै १० बर्ष साउदीमा विताएका…

चौधरीको सम्झनामा शोक सभा

बर्दघाट । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति नवलपरासीको आयोजनामा थारु कल्याणकारिणी सभाका जिल्ला सदस्य नन्दुकुमार चौधरीको बुवा स्वर्गिय पदम नारायण थारुको सातौ दिनको पुण्य तिथिमा शोक सभा बर्दघाट नगरपालिका वडा नम्बर ५ बण्डाखोला स्थित…

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

रुपन्देही, २६ कात्तिक आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देही बुटवल उपमहानगरपालिका-७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका-२७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । गत…

बोक्सी आरोपमा महिला कुटपिट गरेको भन्दै वडासचिव पक्राउ

बुटवल, २६ कात्तिक । बोक्सी आरोप लगाउँदै महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।…

दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना

नवलपरासी, कात्तिक २६ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस आज बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेकोछ । बस आफै अनियन्त्रित भएर पल्टिदा २५ जना घाइते भएका छन् । घाइते मध्य तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले…