सहकारीको अन्तरक्रिया

रवि पाण्डे बर्दघाट, २९ कात्तिक । माकर बहुमुखी सहकारी संस्था लिमिटेड बर्दघाट ४ ले सहकारी बिशिष्टीकृत ब्यवसाय बारे अन्तक्रिया गरेको छ । विहीवार भएका अन्तरक्रियामा सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।…

राईनो गोल्डकपको उपाधि विमल घर्तीको च्यासल युथ क्लवको कब्जामा

अर्जुन अविरल कावासाती, २९ कात्तिक । नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालन भएको राईनो संरक्षण गोल्ड कपको उपाधि विमल घर्ती मगरको च्यासल युथ क्लबले कब्जा गरेको छ । नेपाल पुलिस र च्यासल युथ क्बलबीच निक्कै प्रतिस्प्रधात्मक भएको…

दाउन्ने देवी महिला सहकारीका २१ औं वार्षिक साधारण

नवलपरासी (बर्दघाट), २९ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाटमा रहेको दाउन्ने देवी महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण तथा ९ औं अधिवेशन विहिबार बर्दघाटमा भएको छ । संस्थाका अध्यक्ष देवी…

भारतीय जंगली काठहरु नेपाल र भारतको सिमाना पक्लिहवाबाट धमाधम भित्रीदै

सुस्ता २९ कार्तिक  पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको पक्लिहवा यतिखेर भारतीय जंगली काठहरु अवैध रूपमा भित्रिने नाका बन्दै गएको छ । नेपाल र भारतको सिमाना नजिकै रहेको भारतीय जङ्गलबाट भारतीय नागरिकहरुले रातीको समयमा काठ काटेर दिनमा…

कावासोतीमा बस पल्टिँदा १६ घाइते, चारजना गम्भीर

कावासोती, २९ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ परानो कावासोतीमा यात्रु वाहक बस पल्टदा १६ जना घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६३०१ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् ।…

नवलपरासी समाज जापानले मृगौला पीडितलाई एक लाख ९ हजार सहयोग पठायो

शोभा जिसी नवलपरासी, २८ कात्तिक । मृगौला रोगी नवलपरासीको कावासोती नगरपालिका १२ निवासी ३६ बर्षीय गणेश सापकोटालाई आज सहयोग रकम हस्तान्तरण गरिएको छ । नवलपरासी समाज जापानले एक लाख ९ हजार २ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो । जिल्ला…

कावासोतीको बरचुली बौद्ध गुम्बामा मंसिर १ बाट त्रिपिटक पाठवाचन

कावासोती, २८ कात्तिक । कावासोतीको बरचुली बौद्ध गुम्बामा मंसिर १ गतेबाट बौद्ध धर्मको महान ग्रन्थ त्रिपिटक (कङग्यूर) पाठवाचन महापूजा हुने भएको छ । त्रिपिटक महापूजाको उद्योगपति एवम् सांसद विनोद चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।…

नवगायक बिशाल र गाैरी चाैधरीकाे “महि बड्नाम करैलाे” अडियो म्युजिक सार्वजनिक

राम अवतार चाैधरी कपिलवस्तु, २८ कात्तिक, नव थारु गायक बिशाल चाैधरी र गाैरी चाैधरीकाे सुमधुर अावाजमा सजिएकाे"महि बड्नाम करैलाे"अडियाे म्युजिक अाईतबार हमार म्युजिक बगियाबाट सार्वजनिक भएकाे छ । उक्त म्युजिकमा विशाल चाैधरीकाे अाफ्नै…

निर्मला पन्तको न्यायको लागि अनिश्चितकालीन अनशन जारी क्रान्तिकारी माओवादी सेक्रेटरी सुवेदी पनि अनसनमा

धनन्जय अवस्थी कञ्चनपुर, २८ कात्तिक । निर्मला पन्तको न्यायको लागि अनिश्चितकालीन अनशन जारी रहेको छ । अनसन शुरू गरेको ४ दिन भएको निर्मला पन्तका बुवा यज्ञराज पन्तले बताए । निर्मला पन्तको न्याय लागि अन्तिम अवस्थामा अनिश्चितकालीन अनशन…

गैडाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कमल कुवँर नवलपरासी, २८ कात्तिक । नवलपरासीको गैडाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका ९ थुम्सीमा पूर्वबाट पश्चिम आउँदै गरेको बा ९० प १३८६ नम्बरको बसको ठक्करबाट…