तिहार ढिलो हुँदा सुक्यो सयपत्री फूल, कृतिम माला छोई नसक्नु

रामकुमार श्रेष्ठ नवलपरासी, २२ कात्तिक । कात्तिक २३ गते अर्थात भोलि तिहारको मुख्य दिन । भोलि टिकाको दिन दिदीबहिनीले दाजुभाइलाई रप्तरंगी टिका लगाएर सयपत्री र मखमली फूलका माला लगाइदिने गर्दछन् । फूलफूलको पर्व र झिलिमिली बत्तीको पर्व पनि…

नयाँ बर्षको अवसरमा मोटरसाइकल र्याली

नवलपरासी, २२ कात्तिक ।  नेपाल सम्वत ११३९ नयाँ बर्षको अवसर पारेर आज कावासोतीमा मोटरसाइकल र्याली निकालिएको छ । कावासोती भित्र रहेका नेवा गुठीहरु मिलेर नेपाल सम्वत ११३९ को अवसरमा कावासोतीमा मोटरसाइकल र्याली तथा शुभकामना आदानप्रदान…

नवलपरासीमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते

श्याम थापा नवलपरासी (सुस्ता) २२ कार्तिक पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कुडियामा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा ३ जना घाइते भएका छन । कुडियाबाट नर्सही तर्फ आउदै गरेको यु पि ५६ यु ८ सय १२ नम्बरको बुलेट नामको मोटरसाइकल र यु…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौं र उनको राम्रो होओस् भन्ने…

भाइटीकाको उत्तम साइत ११ः५५ मा

काठमाडौं । यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार विहान ११ बजेर ५५ मिनेटमा परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको जनाएको छ । समितिका…

राष्ट्रपतिद्वारा नेपाल सम्वतकाे शुभकामना

काठमाडौं, कात्तिक २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका शुभकामना व्यक्त गर्नुभएको छ ।…

म्हः पूजा अर्थात आत्मपूजाको महत्व

यो नेवार समुदायले मनाउने पर्व मध्यको एक महत्वपूर्ण पर्व हो । नेपाल सम्वतको पहिलो दिन अर्थात नेपाल सम्वत अनुसारको पहिलो दिन नयाँ बर्षमा नेवा समुदायले म्ह पूजा गर्ने गर्दछन् । यो यम पञ्चकको चौथो दिन अर्थात गोबद्र्धन पूजाको दिन पर्दछ ।…

नेपाल सम्वत परोपकारी भावना स्मरण गर्ने दिनः प्रधानमन्त्री

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् । नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री…

अमेरिकी संसदको चुनावमा ट्रम्पलाई धक्का : तल्लो सदनमा बहुमत गुम्यो

अमेरिका । संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ । अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि…

यम पञ्चकको चौथो दिन गोबरधन पुजा मनाइँदै

नवलपरासी, २२ कात्तिक । आज यम पञ्चकको चौथो दिन हिन्दुधर्मालम्वमीहरु गोबरधन पुजा गरि मनाउदै छ । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषिप्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक…