शीर्षकै कारण विलम्ब, अलमलमा कार्यकर्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षस्थ नेताकै कारण तल्ला कमिटी र भ्रातृ संगठनको एकतामा विलम्ब देखिएको छ । माउ पार्टी एकता भएको लामो समय बित्दासमेत तल्ला कमिटी र भ्रातृ संगठनको एकता हुन नसक्दा कार्यकर्तामा भने अलमल देखिएको छ…

श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग

प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्। स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ। यद्यपि…

दुर्घटनामा सारुको मृत्यु

कावासोती, २४ कात्तिक । पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबारराति भएको सवारी दुर्घटनामा परी कावासोती २ निवासी ३२ बर्षीय डम्बरबहादुर सारुको मृत्यु भएको छ । कावासोती ६ भाटटोला लु १२ प ७४०५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको मृत्यु भएको…

नवलपुरको देवचुलीमा गैडा आतंक, आक्रमणमा परी ३ जना घाइते

नवलपुर (रजहर), २४ कात्तिक । नवलपुरको देवचुली नगरपालिकामा शनिबार गैडाकोट आक्रमणबाट ३ जना घाइते भएका छन् । शनिबार दिउँसो देवचुली नगरपालिकामा गैडाको आतंक मच्चिए पछि गाउँ नै त्रसित भएको थियो । गैडाको आक्रमणबाट ३ जना घाइते भएका छन् ।…

बुटवलमा जुवाको खालबाट ट्रक व्यवसायीका उपाध्यक्ष सहित ६ जना पक्राउ

बुटवल, २४ कात्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पश्चिमाञ्चल यातायात (ट्रक) व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख २६ हजार नगद समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय…

खैरहनीको जीवनपुरबाट १९ जुवाडे पक्राउ

चितवन, २४ कार्तिक । चितवनको खैरहनी नगरपालिकाबाट १९ जना जुवाडे शुक्रबारराती पक्राउ परेका छन् । साथै जुवाखालबाट नगद २ लाख ४१ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीको संयुक्त…

चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन २४, कार्तिक । पूर्वपश्चिम राजमार्ग अन्र्तगत चितवनको राप्ती नगरपालिका स्थित हर्दिमा शुक्रबाराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १ का रमेशबाबु त्रिपाठी रहेको प्रहरीले जनाएको छ ।…

चितवनको राप्तीमा जंगली हात्तीको आक्रमणमा परी एक युवाको ज्यान गयो

कार्तिक २४, चितवन ।  चितवनमा जंगली हात्तीको आक्रमणबाट फेरी एक युवाको ज्यान गएको छ । आज ९शनिबार० विहान पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौली स्थित खेतमा काम गर्न जाँदा हात्तीले युवालाई आक्रमण गरेको थियो । विहान करिव ७ः५० बजेको…

५० बर्षीय पुरुषको शव भेटियो

नवलपरासी, २३ कात्तिक । नवलपरासीको हुप्सेकोट गाउँपालिका १ जुगेपानीमा एक जना ५० बर्षीय पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार हुप्सेकोट १ जुगेपानीमा चन्द्रबहादुर सोमै मगरको बन्दै गरेको घरगोठमा…

आज भाइटिका । उत्तम साइत बिहान ११ बजेर ५५ मा

कात्तिक, २३  यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि…