आज नेपाल सम्वत ११३९ शुरु
काठमाडौं, २२ कात्तिक ।
नेपाल सम्वत् ११३९ आजबाट शुरु भएको छ ।
नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेपाल सम्वतलाई राष्टिय सम्वतको मान्यता दिलाउने आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनले नेपाल सम्वत शोक सहित…