सोलुखुम्बुमा माइक्रो बस दुर्घटना, एकको मृत्यु, ७ घाइते
सोलुखुम्बु , २० कात्तिक। सोलुखुम्बुमा सोलु हाइड्रोको माइक्रो बस (हायस) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।
मृत्यु हुनेमा साबिक पञ्चन गाविस फेदीकी १९ वर्षीय सरिना राई छिन् । नेपाली कांग्रेस पञ्चन इकाइका सभापति राजन…