बोक्सी भन्दै महिलालाई मलमूत खुवाउने प्रयास

८ कात्तिक, सप्तरी । सप्तरी प्रहरीले एक महिलालाई बोक्सी भन्दै मलमूत खुवाउन खोज्ने एक महिला पक्राउ परेकी छन् । ४० बर्षीया महिलालाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका २ की २२ बर्षीया सुनिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।…

प्रदेश ५ सरकारद्वारा १५ विधेयक स्वीकृत

८ कात्तिक,बुटवल । प्रदेश ५ मन्त्रिपरिषद वैठकले विभिन्न मन्त्रालयले पेश गरेका कार्यविधि, निर्देशिकासहित १५ वटा विधेयकलाई स्वीकृत गरेको छ । बिहीबार बसेको वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको जिल्ला सभा तथा जिल्ला…

मोटरसाईकल ठोकिदा तीन जना घाईते

कावासोती , ८ कात्तिक नवलपरासी पूर्वको कावासोती दुई खरकट्टा जंगलमा विहिवार साझ ६ बजेतिर भएको सवारी दुर्घनामा परि तीन जना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार पूर्वबाट पश्चिम…

नवलपुर प्रिमिएर लिग क्रिकेट प्रतियोगिताः दोस्रो दिनको खेलमा गैडाकोट र बुलिङ्गटार विजयी

रामकुमार श्रेष्ठ ।।   नवलपरासी, ८ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा रहेको क्रिकेट मैदानमा जारी नवलपुर प्रिमियर लिगको आजको खेलमा गैडाकोट र बुलिङ्गटार विजयी भएको छ । राइजिङ्ग स्टार क्रिकेट क्लबको आयोजनामा भएको…

आलु व्यापारी हत्या आरोपमा ३ जना विरुद्ध किटानी जाहेरी

शोभा जिसी ।। नवलपरासी, ८ कात्तिक । पश्चिम नवलपरासीमा सोमबार राति हत्या भएका आलु व्यापारीको हत्यामा संलग्न रहेको भन्दै उनका परिवारले तिन जना विरुद्ध किटानी जाहेरी दिएको छ । उनीहरुले इलाका प्रहरी कार्यालय बेलाटारीमा किटानी जाहेरी दिएका…

चीन र रूसले सुन्दैछन् राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनका कुरा !

अमेरिका र चीनबीच जारी व्यापार युद्धका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो चाल थाहा पाउन चीन र रूसले ट्रम्पको आईफोन ट्याप गरिरहेको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । अमेरिकी सुरक्षा एजेन्सीको लाखौँ चेतावनीका बावजुद…

सुनको मूल्य प्रतितोला ६० हजार चार सय, ६ वर्षयताकै महंगो

नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा विहीवार भएको कारोबार अनुसार सुनको भाउ प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन बुधबार भन्दा ३ सय रुपैयाँले उकालो लाग्दै छापावाल सुन…

कपिलवस्तुमा साढे १३ हजारले गरे स्वास्थ्य बीमा

कपिलवस्तु, ८ कात्तिक (रासस)। सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार…

प्रदेश कमिटी सदस्य चयनको जिम्मा थापा र पौडेललाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले…

थारु परम्परागत नृत्य तथा साँस्कृतिक कार्यक्रम

राम अवतार चाैधरी कपिलवस्तु, ८ कात्तिक । थारु परम्परागत नृत्य तथा साँस्कृतिक कार्यक्रम बुधबारराती भएकाे छ । बुद्धभुमि नगरपालिका - ९, बुद्धभुमि क्याम्पस, चाैवन्नवुरमा कार्यक्रम भएकाे हाे । "हम्मन संस्कृति हम्मनके शान, संस्कृति प्रति…