चितवन राष्ट्रिय निकुञ्जमा सात गैँडा मरे

चितवन, ८ कात्तिक (रासस)। चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर,…

प्रचण्ड-उपेन्द्रको गोप्य भटवार्तापछि प्रदेश २ लालबाबु सरकार संकटमा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच गोप्य भेटवार्ता भएको छ । स्रोतका अनुसार बुधबार राती ९ बजेबाट सुरु भएको गोप्य बैठक ११ बजेमात्रै सकिएको थियो ।…

नेपाली कांग्रेसको शुभकामना आदान प्रदान

नेपाली कांग्रेसले कावासोतीको विपि चोकमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस कावासोती नगरपालीका २ नं. वडा कार्य समिती को आयोजनामा विजया दशमी, शुभ दिपावली, छठ, ईद, नेपाल संवत् लगाएत विभिन्न पर्वहरुको पावन अवसरमा शुभकामना…

असिना पानीले स्याङ्जामा २ करोडको सुन्तला सखाप

वालिङ । असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकार्इ सुन्तला सुपरजोनले संकलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११,…

महेषपुर भन्सारमा तीन महिनामा दुई करोड

रामकरण हरिजन परासी (महेषपुर) । महेसपुर भन्सार कार्यालयले तिन महिनामा करिब २ करोड रुपैया राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले श्रावण महिना देखि असोजसम्म कुल १ करोड ९४ लाख १८ हजार ५१० रुपैया राजस्व सकंलन गरेको जनाएको छ । कार्यालयले…

मंसिर १३ देखि परासीमा व्यापार मेला हुने

संजय तिवारी परासी । पश्चिम नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउँदै समग्र जिल्लाको विकासमा सहयोग गर्ने उद्देश्यले चौँथो पटक नवलपरासी औद्योगिक व्यापार मेला आयोजना हुने भएकोे छ । मेला यही मंसिर १३ देखि २३ गतेसम्म जिल्ला सदरमुकाम…

जयभाेलेले लगानी उठायाे

'छक्का पञ्जा ३' को वर्चश्व बीच फूलपातीबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘जय भोले’ ले प्रदर्शनको एक हप्तामा लगानी सुरक्षित गरेको छ । १ करोड ३५ लाख निर्माण लागत रहेको फिल्मले प्रदर्शनको एक हप्तामा तीन करोडमाथिको कलेक्सन गरेको छ ।…

आजको राशीफल २०७५ कार्तिक ८ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। वृष (इ उ ए ओ वा वी वु वे वो) पेटको…

ओबामा र क्लिन्टनको ठेगानामा ‘विस्फोटक वस्तु’

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको विषयमा अनुसन्धान भइरहेको अमेरिकी संङ्घीय अनुसन्धान ब्युरो (एफबीई) ले जनाएको छ। टेलिभिजन च्यानल सीएनएनको कार्यालय…

नवलपुरबाट प्रदेश चारको राजधानी पोखरा जान अन्यप्रदेश भएर जाने बाध्यता हट्छः राष्ट्रिय सभाका अध्यक्ष

नवलपरासी (गैडाकोट), ७ कात्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मौलाकालिका गण्डकी प्रदेशकै शान भएको बताउँदै यसको स्तरोन्नतिका लागि सहयोग गर्ने बताएका छन् । मौलाकालिका धार्मिक, पर्यटन र स्वास्थ्यका हिसाबले पनि उचित गन्तव्य…