जनअपेक्षा अनुसारको परिणाम आउन ढिलो भयोः पूर्व समामुख घर्ती
नारायण भण्डारी
नवलपरासी, ७ कात्तिक ।
पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की स्थायी कमिटी सदस्य ओनसरी घर्ति मगरले पार्टी एकिकरण र देश निर्माणको जिम्मेवारी एकैपटक आईलाग्दा जनअपेक्षा अनुसारको परिणाम देखिन ढिलाई भएको दाबी गर्नुभएको…