धादिङमा टिपर दुर्घटना, ३ जनाको मृत्यु
२७ असोज, धादिङ । धादिङको थाक्रे गाउँपालिकामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
थाक्रे गाउँपालिका-१० मानेडाँडामा शुक्रबार राति बा ५ ख २४१८ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा…