झारफुक गर्ने ‘ओमबाबा’ पुर्पक्षका लागि थुनामा
हेटौँडा । आश्रममा झारफुक गर्न गएकी महिलाको मृत्यु भएपछि पक्राउ परेका ओमबाबा भन्ने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश खडानन्द तिवारीको इजलासले हेटौँडा…