रुस र चीनले सन् २०३५ सम्म चन्द्रमामा साझा परमाणु रिएक्टर निर्माण गर्ने घोषणा
काठमाडौं । रुस र चीनले ठूलो अन्तरिक्ष परियोजनाका लागि हात मिलाएका छन्। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले सन् २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक रिएक्टर निर्माण गर्न चीनसँग मिलेर काम गर्ने बताएको छ।
प्रस्तावित रिएक्टरले…