आजको राशिफलः २०८० पौष २२ गते आइतवार दाउन्ने देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ, तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही…

नवलपुरः जंगलमा घाँस काट्न गएकी महिला मृत फेला

नवलपुर । पूर्वी नवलपरासीमा जंगलमा घाँस काट्न गएको महिला भोलि पल्ट मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौदीकाली २ खहरे बस्ने ५८ बर्षीया महिला निर्मला श्रेष्ठ जंगलमा मृत फेला परेका हुन् । हिजो मिथुकरम…

नवलपुरमा दुर्घटनामा १ जनाको निधन, १ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा आज दुर्घटनामा परी १ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ डण्डामा डण्डाबाट गोरसतीतर्फ जाँदै गरेको लु ३ त ४९५५ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको…

झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण

नवलपरासी २१ पुस । आन्तरिक पर्यटकका लागि आकर्षणकाे केन्द्र झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण गरिएकाे छ । पूर्वी नवलपरासीकाे हुप्सेकाेट ४ स्थित झरनाखाेला सुन्दर शिवालिक पहाडकाे दक्षिण खाेचमा पर्दछ । सदरमुकाम कावासाेती स्थित…

पाेखरीमा डुबी बालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीकाे कावासाेतीमा पाेखरीमा डुबेर एक जना बालककाे ज्यान गएकाे छ । प्रहरी चौकि कोल्हुवाका अनुसार नवलपुरकाे कावासोती नगरपालिका १५ बरौलीटार बस्ने अरुण थापा मगरको छोरा २ बर्षीय बालक अर्किस…

तनहुँमा बस पल्टिँयो, चालकसहित ३२ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका– ६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा…

कावासोतीमा गैडाकोट आक्रमणबाट गम्भीर घाइते

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाको आक्रमणमा परी नवलपुरको कावासोती ७…

नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार…

नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार…

मध्यविन्दुमा विद्यालय वातावरण सचेतना सञ्जाल गठन

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा नारायण अर्यालको अध्यक्षतामा १५ सदस्यीय विद्यालय वातावरण सचेतना सञ्जाल गठन गरेको छ । बाताबरण सरक्षण र सचेतना कार्यक्रम गरेको सस्था एन्साब नेपालको सहयोग र युवा खेलकुद तथा शिक्षा शाखा…