बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०–१० लाख राहत दिने

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा…

दाङमा हत्या गरी लुकाइएको अवस्थामा शव फेला

दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीको शव बंगलाचुली गाउँपालिका ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको…

कति पुग्याे आज डलरकाे भाउ ?

काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ र ४४ पैसा…

अमेरिकामा १७ तले भवनबाट खसेर एक जना नेपालीको निधन

अमेरिकाको न्युयोर्कमा दुर्घटनामा परी एक नेपालीको निधन भएको छ। ‘गार्मा श्यार्वी छोक्पा यूएसए’का अनुसार यही पुस १२ (डिसेम्बर २८) का दिन न्युयोर्कमा काम गरिरहेका बेला दुर्घटनामा परी नेपाल ठेगाना सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७,…

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २२ हजार

काठमाडौँ । विश्व बजारको प्रभाव यो साता नेपाली बजारमा सुनको भाउ (मूल्य) ले हालसम्मको उच्च रेकर्ड राखेको छ । नेपाली बजारमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।…

इण्डियन आइडलमा मेनुकाको चर्चा चुलिँदो, उदितबाट पाइन् मूर्ति उपहार

काठमाडौँ । इण्डियन आइडलमा सहभागी नेपाली गायिका मेनुका पौडेलको चर्चा दिन प्रतिदिन चुलिँदो छ । प्रतियोगितामा उनलाई एकपछि अर्को चर्चा मिलिरहेको छ । प्रतियोगितामा उनले बलिउड गायक उदित नारायण झालाई उत्कृष्ट प्रस्तुति मार्फत प्रभावित…

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले…

नारायणीको पुलबाट हाम फालेर एक सातामा तीन जनाको मृत्यु

चितवनको नारायणी नदी पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । बिहिबार दिउसो परिचय नखुलेका अन्दाजी ५०/५५ बर्षका पुरुषले नारायणीको पुलबाट हाम फालेका थिए । स्थानियले देखेपछि उनलाई उद्धार गरिएको थियो । वडा प्रहरी कार्यालबाट खटिएको…

सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ : ओली

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता…

बालकुमारीमा गोली चल्यो, एक जनाको मृत्यु, केही घाइते, १७ जना पक्राउ

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् । किष्ट अस्पतालका चिफ अपरेटिङ…