न्यानो हुप्सेकोट अभियान अन्तर्गत १८१ विद्यार्थीलाई स्विटर वितरण ।
प्रिय धन -
नवलपुर , १७ पुस २०८० ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज समाजसेवीद्धारा जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय बाबा गोपीराम बयम्बुको सम्झनामा न्यानो हुप्सेकोट अभियान अन्तर्गत श्रीमती कलौ बयम्बु , छोराहरु…