हिंसा रोकथाम र न्यूनीकरणका लागि आमा समूह र टोल विकास बीच छलफल

हिंसा रोकथाम र न्यूनीकरणमा आमा समुह र टोल बिकास सस्थाको भुमिकाको बारेमा छलफल कावासोति ५ मा सप्पन्न गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोति नगरपालिका वडा नं ५…

बर्दघाटमा बन्दै गरेको रमेश टायल उद्योगमा फलामको ट्रस्ट ढल्दा छ जना घाइते

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं–१२, भटौलियामा बुधबार बेलुकी ४ः३० बजे बन्दै गरेको कजरिया रमेश टायल उद्योगमा बन्दै गरेको ट्रष्ट ढल्दा ६ जना मजदुर घाइते भएका छन् । मेशिनद्वारा फलामको पोल जोड्दै काम गर्ने क्रममा फलामको पोल…

नापी कार्यालय परासीका अमिन घुससहित पक्राउ

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि…

किराँत समुदायले आज उधाैली पर्व धुमधामसँग मनाउँदै

किराँत समुदायको उल्लेख्य बसोबास रहेकाे ताप्लेजुङमा आज चासोक तङ्नाम (उधौली पर्व) धुमधामका साथ मनाइँदै छ । नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने किराँत समुदायको परम्परा छ । लिम्बू…

पाेखरामा मध्यराति कारकाे ठक्करबाट दुई जनाकाे मृत्यु

पोखरामा गए राति कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।  गए राति १ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङस्थित सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले…

नवलपुरमा बाघकाे आक्रमणमा परि एकै घरका दुई जना महिलाकाे मृत्यु

नवलपुर। नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ को खहरे जंगलमा बाघको आक्रमणबाट दुइजना महिलाको मृत्यु भएको छ । दिउसो घास काट्न गएका सासु बुहारी हराएपछि खोजिको क्रममा राति १० बजे मृत फेला परेको हो । घटना स्थलमा अहिले प्रहरी…

मीनबहादुरको समूह जसले १३८ किलो सुन तस्करी गरे

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र…

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

पोखरा, ८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन…

चितवन राष्ट्रिय निकुञ्जका आक्रामक चार भाले हात्ती

चितवन, ८ पौष । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना…

स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको दुई जना पक्राउ

मुगुको सोरु गाउँपालिका–९, खनायॉ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयमा पीडितले ३ जनाविरुद्ध दिएको उजुरीका आधारमा २ जनालाई…