युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

काठमाडौँ । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार…

नवलपुरका गुरुङ समुदायले तमू ल्होसार र मगर समुदायले ल्होसे पर्व मनाए

१६ पुस, नवलपुर । नवलपुर सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पुसे १५ लाई गुरुङ समुदायले तमू ल्होसार र मगर समुदायले ल्होसे पर्वका रुपमा मनाएका छन् । नवलपुर जिल्लाको गुरुङ र मगर जातिको बाहुल्यता रहेका स्थानका गुम्बाहरुमा विविध…

कावासोती नगरकपको उपाधि वडा नम्बर १५ ले उचाल्यो

१६ पुस, नवलपुर । नवलपुरको कावासोतीमा भएको नगरकप भलिबल प्रतियोगिताको उपाधि कावासोती वडा नम्बर १५ ले उचालेको छ । जिल्लाको कावासोती नगरपालिकाको आयोजना र नमूना युवा क्लब ५ कावासोतीको समन्वयमा भएको भलिबल प्रतियोगितामा वडा नम्बर १५…

गैडाकोट र देवचुलीमा भएका दुर्घटनामा ४ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट र देवचुलीमा आज साँझ भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ साढे ६ बजेटिर नवलपुरको गैडाकोट नगरपालिका ८ नगरपालिका कार्यालय…

साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा पक्राउ परिन् नेपाली युट्युबर

साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको…

बालकुमारी घटनाः सुर्खेत र दैलेखमा चक्का जाम

दैलेख । गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा र दैलेखमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइतबार…

बालकुमारी घटना : मन्त्री प्रकाश ज्वालाको हर्कतप्रति श्रम मन्त्रालय असन्तुष्ट

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी भयो । ग्वार्को–बालकुमारी सडक खण्डमा मन्त्री ज्वालाको बा.२ झ ५८६१ नम्बरको गाडीमा आगजानी भएको थियो । त्यो बेलाको सार्वजनिक गरिएको भिडियोहरूमा मन्त्री…

अब नेपालबाट बंगालदेशसम्म बसमै यात्रा गर्न पाइने

बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।…

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडाैं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ…

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना

१५ पुस, काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा २० जना यात्रु घाइते भएको र…