प्रधानमन्त्री र दुई मन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ। पाँच वर्षअघि सर्वोच्च अदालतले जलवायु परिवर्तनको अनुकूलन तथा न्यूनीकरण गर्न छुट्टै कानुन बनाउन दिएको परमादेशको पालना नभएको भन्दै…

विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी बलात्कृत, २२ वर्षीय युवक पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्। विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी– ६ खिम्तीकी किशोरीलाई बलात्कार गरेको अभियोगमा सोही स्थानका २२ अम्बरबहादुर कडरिया पक्राउ…

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीसहित दुई घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–६, गीतानगरबजारमा मंगलबार बेलुकी ६ः०० बजे स्कुटरको ठक्करबाट पैदलयात्रीसहित चालक घाइते भएका छन् । भरतपुरबाट गीतानगर जाँदै गरेको प्रदेश २–०३–००३ प १७८४ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–६ बस्ने ७०…

कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल…

रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो, युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि

काठमाडौँ । रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै…

कावासोतीमा बाल विवाह विरुद्ध सचेतनामुलक कार्यक्रम

बाल विवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतिमा क्यान्नलन स्विजरल्याण्डसगको सहयोगमा संचालित किशोरी शसक्तिकरण अन्तर्गत आयोजना गरिएको थियो । बाल विवाहका…

जनकल्याण माविद्वारा टोल सरसफाई

पूर्वी नवलपरासीको कावासोती १ रिठ्ठेपानी स्थित जनकल्याण माध्यमिक विद्यालयले सचेतनामूलक ¥याली तथा वृहत टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आफ्नो ३४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा उक्त कार्यक्रम सम्पन्न…

कावासोती बालविवाहः ४० बर्षे पुरुषले २० बर्षको भनि छुक्काएर गरेका थिए बालविवाह, ३० हजार जरिवाना र ३…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा १६ बर्षीय बालिकाको आफन्तलाई ललाईफकाई विवाह गर्ने ४० बर्षीय पुरुषले आफ्नो उमेर २० बर्ष हो भनेर झुक्याएर विवाह गरेको पाइएको छ । प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानको…

बाररमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

४ मङ्सिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित ३ नम्बर पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घाइते भएका छन् । राति २ बजेको समयमा काकड्भिट्टाबाट काठमाडौँतर्फ आउँदै…

कावासोतीमा ४० बर्षीय पुरुष र १६ बर्षीया बालिकाका बीच जबरजस्ती विवाह, बेहुवा सहित विवाह गराइदिने ५…

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुवा सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा ४० बर्षीय…