नवलपुरका मिटर ब्याजी पीडितले पीडक रास्वपाका प्रदेश उपसभापति माया भण्डारीकाे घर घेरे

नवलपुर । नवलपुरका मिटर ब्याजी पीडितहरूले पीडकहरूकाे घर घेराउ अभियान थालेका छन् । पीडककाे घर घेराउ आन्दाेलनलाई सघाउन आज कावासाेतीमा नवलपुरका राजनीतिक दलहरू बीच आयोजना गरेकाे अन्तरक्रिया उनीहरूले घर घेराउ आन्दाेलनकाे तयारीमा लागेकाे बताए…

नेपाल आदिवासी जनजाति महासंघ गैडाकोटको नगर अधिवेशन, नरबहादुर थापाको नेतृत्वमा १२ सदस्यीय समिति चयन

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा रहेको नेपाल आदिवासी जनजाति महासंघ गैडाकोट नगर समन्वय परिषदको पाँचौ साधार सभा तथा दोस्रो अधिवेशन आज गैडाकोटमा भएको छ । अधिवेशनले नरबहादुर थापा मगरको अध्यक्षतामा १२ सदस्यीय नयाँ समिति चयन गरेको छ ।…

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइते

उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार…

कृषि गर्न चाहने भूमिहीनहरुलाई मध्यविन्दु नगरपालिकाले जग्गा उपलब्ध गराउने

प्रिय धन — ९ मंसिर २०८० । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले नगरभित्रका भूमिहीनहरुका लागि जग्गा उपलब्ध गराउने बताउनुभएको छ । आज रेशम फिरिरी नेपाल संस्थाद्वारा आयोजित वनभोज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा…

रुपन्देहीमा जीप र मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु

बुटवल । रुपन्देहीमा जीप  र मोटरसाइकल अएक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ । बेलवास-बेथरी सडक खण्ड अन्तर्गत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो जीप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार बुटवल ११ निवासी…

राप्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यू

राप्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यू रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यू भएको छ । लोथर खोलाको किनारमा घाँस काट्न गएका सो नगरपालिका वडा नं १ दुविचौरका ४३ बर्षिय हरि पौडेलको…

नवलपुर महोत्सवको सातौं दिन १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरे

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सवको सातौं दिन १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । मंसिर १ गतेदेखि शुरु भएको महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ । महोत्सवमा सातौं दिन गायिका ज्योति मगर र दिपक खड्का…

कावासोतीमा नवलपुर महोत्सव शुरु, पर्यटन मन्त्रीले गरे महोत्सवको उद्घाटन

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आजदेखि प्रथम नवलपुर मगर सास्कृतिक, पर्यटक, कृषि तथा व्यापारिक महोत्सव शुरु भएको छ । महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ । महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर…

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन, मंसिर १– चितवन निकुञ्जमा तस्करले दुई गैडा मारेका छन् । निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुई पोथी गैडा मारेको अवस्थामा भेटिएको हो । चितवन निकुञ्जका सूचना अधिकारी…

फिफा विश्वकप छनोटमा युएईसँग नेपाल पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ। बिहीबार राति दुबईमा भएको खेलमा नेपाललाई घरेलु टिम युएईले ४-० गोलले पराजित गर्‍यो। युएईले पहिलो हाफमै चार गोल गरेको थियो। युएईका लागि खालिफा अल…