कावासोतीको नवदुर्गा मन्दिरमा दशैमा भागवत महायज्ञ गरिने

कावासोती । नवलपुरको कावासोती नगरपालिका ३ देवी चोकमा रहेको नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म श्रीमद्देवी भागवत ज्ञान महायज्ञ गर्ने भएको छ । मन्दिरको संरक्षणका लागि महायज्ञ गर्न लागिएको मंगलबार मन्दिर परिसरमा…

पत्रकार विनै पत्रकार सम्मेलन

असोज २४, बर्दघाट, पश्चिम नवलपरासी । पत्रकारहरुलाई खबर नै नगरी पत्रकार सम्मेलन भनिएकोमा बर्दघाट प्रेस क्लबको भत्सर्ना गरेको छ । आज ९बुधबार० प्रेस विज्ञप्ति जारी गरी बर्दघाट १४ मा रहेको उदय युवा क्लबले पत्रकारको उपस्थिति विना नै…

विदेशका ३० देशमा दशैंको टीकाको साइत यस्तो छ ः कुन देशमा कति बजे शुभ साइत ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले…

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन

इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा कावासोतीमा दिप प्रज्वलन गरिएको छ । नेकपा मालेले कावासोतीमा दिपप्रज्वलन गरेको नेकपा माले नवलपुरका सचिव लोकप्रसाद काफ्लेले बताए । इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको…

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले…

इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार…

साँस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी

परासी असोज २० । प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी साँस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताएका छन बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया…

सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारिको दुर्घटना विमा

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्य तथा कर्मचारीहरुको १ लाखको दुर्घटना बिमा गरेको छ । सेयर सदस्य बृद्धि अभियानलाई प्राथमिकतामा राखेको सहकारी संस्थाले आर्थिक बर्ष…

नवलपरासीमा अवैध चिनी सहित पिकअप नियन्त्रणमा

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ८ भैसी बजारबाट प्रहरीले २७ क्विन्टल अवैध चिनी सहित एउटा पिकअफलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार दक्षिणबाट उत्तर…

नवलपुरमा वाइक केयर पार्टस आगलागी, ४० लाख बढीको क्षति

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा रहेको भुषण कुमार कुशहवाको वाइक केयर पार्टसमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा…