नवलपुरमा ६ सय २० लिटर घरेलु मदिरा बरामद

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ६ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौडेलका अनुसार…

गैडाकोटमा दुर्घटनाः १४ जना घाइते

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १२ हर्कपुरमा नारायणगढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको विङ्गर आज साँझ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विङ्गरमा सवार १५…

प्रदेश प्रतिनिधि छान्न एमाले कावासाेतीमा सकस, २९ पदमा ९९ जना आकांक्षी

नवलपुर । असाेज १५ र १६ गते हुने नेकपा एमालेकाे प्रदेश अधिवेशनका लागि प्रतिनिधि छान्न नेकपा एमाले कावासाेती नगर कमिटिलाई हम्मे हम्मे परेकाे छ । कावासाेतीबाट खुल्लाबाट १४, महिला खुल्लाबाट ८ जना, युवाबाट ३ जना र दलितबाट १ जना महिलासहित…

चितवनमा दुइटा बस आपसमा ठोक्किँदा ३१ जना घाइते — घाइतेहरुको नामावली सहित

चितवनको खुरखुरेमा दुइटा यात्रुवाहक बस ठक्कर खाँदा ३१ जना घाइते भएका छन्। दिउँसो साढे १ बजेतिर पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका…

सल्यान जिप खस्दा बावुछोराकाे निधन

दाङ,८ असोज । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुने एकै घरका बाबु छोरा रहेका छन् । दुबै बाबुछोरा सल्यान, रोल्पा लगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा बेच्दै आएका थिए । उनीहरू पाँच बर्षदेखि…

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा जलायो नेपालको संविधान

कावासोती । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले कावासोतीमा संविधान जलाएको छ । नेपालको संविधान २०७२ प्रतिगामी संविधान भएको भन्दै जलाएको हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलको…

उद्योगपति एवम् सांसद विनोद चौधरीले शिलान्यास गरेको पुल अलपत्र, ठेकेदार सम्पर्क बिहिन

श्याम थापा — नवलपुर । उद्योगपति एवं नवलपरासी निर्वाचन क्षेत्र १ का निर्वाचित प्रतिनिधि सभाका सांसद विनोद चौधरीले शिलान्यास गरेको खजुरा पुलको काम अलपत्र परेको छ भने यता ठेकेदार अहिले सम्पर्क बिहिन रहेका छन् । जिल्लाको बर्दघाट…

कपिलबस्तुकाे वाणगंगामा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु

कपिलबस्तु २ असोज - कपिलवस्तुको बाणगंगा वडा न. ८ पुलचोकमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको बताएकाे छ । मदिरा सेवन गरेका उनले रिसको झोकमा आफ्नै बुबालाई चिर्पट दाउरा प्रहार गरेकाे बताएकाे छ । अन्दाजी २५ वर्षीय…

नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीकाे गैडाकाेट स्थित नारायणी नदीमा डुबेर एक्कै परिवारका दुई जनाकाे निधन भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसाे नवलपुरकाे गैंडाकोट नगरपालिका ७ स्थित नारायणी नदीमा पौडी…

कावासाेती राेटरीद्वारा वृक्षाराेपण

कावासाेती - कावासोती रोटरीले आज कावासाेतीमा वृक्षाराेपण गरेकाे छ । शिव सामुदायिक वनको परिसरमा कन्याद्वारा बेलको बिरुवा रोपी बृक्षारोपणको थालनी गरिएकाे थियाे । रोटर्‍याक्ट क्लव कावासोतीसँगको सहकार्यमा भएकाे वृक्षाराेपणमा राेटरी…