सिजी ब्रुअरीले मजदुरलाई दशैं बोनस नदिएपछि मजदुर आन्दोलित, झडपमा परी डेढ दर्जन बढी घाइते

नवलपरासी । उद्योगपति एवम् सांसद विनोद चौधरीको सिजी ब्रुअरीले दशैं बोनस वितरण नगरेको भन्दै आन्दोलनमा उत्रिएका मजदुर र प्रहरीबीच झडप हुँदा डेढ दर्जन बढी घाइते भएका छन् । आन्दोलनरत मजदुरहरु इन्जिनियरिङ कोठाभित्र छिरेका प्रहरीले बल…

युएईमाथि नेपालको सहज जित

टी–२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि सात विकेटको सहज जित निकालेको छ । पहिले ब्याटिङ गरेको युएईले दिएको एक सय ४१ रनको मध्यम लक्ष्य नेपालले सात बल बाँकी रहँदै तीन विकेटको क्षतिमा पूरा गर्‍याे । ad कप्तान रोहित…

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । लेग स्पीनर मौसम ढकालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दा ढकालले डेब्यू गरेका हुन् । प्रतियोगिता सुरु हुनुअघि…

नवलपुरमा नेट प्रदायक सेवाले विद्युत प्राविधिकरण लाखौं रुपैयाँ बुझाउन बाँकी

इन्टरनेट प्रदायक सेवाका कम्पनीहरुले तार विछ्याउनका लागि नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरे वापतका लाखौं रुपैयाँ अझै बुझाएका छैनन् । नेपाल विद्युत प्राधिकरणका कावासोती शाखाका अनुसार उनीहरुले आफैले तिर्छौं भनेर घोषणा गरेको रकम…

आज घटस्थापना संगै शुरू भयो बडादशैं

काठमाडौं । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने यस बर्षको बडादशैं आज (आईतबार)बाट शुरू भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म समाप्त गरी…

राजावादीहरुले काठमाडौंमा निकाले मोटरसाइकल र्याली

काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौँमा मोटरसाइकल -याली निकालेका छन् । शनिबार राजसंस्था पक्षधरहरुले काठमाडौंमा ठूला संख्यामा मोटरसाइकल ¥याली निकालेका हुन् । उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै…

विश्वदर्शन केवलको नेटमा कावासोतीका उपभोक्तामा ठगी

कावासोती । कावासोतीमा विश्वदर्शन केवलको नाममा सञ्चालित नेट र टेलिभिजन सेवाका नाममा हजारौं उपभोक्ता ठगिएका छन् । यो संस्थाले अहिले संस्थाको नाम फेरेर विज्ञापन टेक राखेको छ । ५० एमपीपिएसको १ हजार ७० रुपैयाँ लिएर ५ एमपिपिएस पनि नदिने…

दशैंको मुखमा नवलपरासीमा नक्कली नोटको विगविगीः नक्कली नोटसहित दुई जना पक्राउ

नवलपरासी, २४ असोज । नक्कली नोटसहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण…

नवलपरासीः कृषिमा लगानी बालुवामा पानी

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ । पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ । कृषिले मुलुकको अर्थतन्त्रमा…

ग्रीन फाउण्डेशनको कावासोतीमा अन्तरक्रिया

कावासोती । स्थानीय तहमा वन ऐन निर्माण र वनबाट स्थानीय आदिवासी जनजातिलाई साना उद्यमी गराउने उद्देश्यले गठन भएको संस्था ग्रीन फाउण्डेशनले कावासोती नगरपालिकामा मंगलबार अन्तरक्रिया गरेको छ । कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख…