६.१ रेक्टर स्केलको भूकम्प : धादिङको खरी केन्द्रबिन्दु

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।…

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको…

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा…

हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ । शनिबार मुलपानी…

इजरायलमा मारिएका ४ जनाको शव आइतबार आउँदै, हेलिकप्टरमार्फत धनगढी लगिने

काठमाडौँ । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो। पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा…

नवलपुरमा ट्राफिक जाँचमा कडाई, पाँच दिनमा मापसे गर्ने ८७ जना कारवाहीमा

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरमा ट्रफिक प्रहरीले चेकजाँचलाई तिब्र पारेको छ । दशै, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तिब्रता दिएको हो । ट्राफिक प्रहरीले ग्रामिण क्षेत्रलाई लक्षित गरी गरेको चेकजाँचमा…

आज नवरात्रको सातौँ दिन : फूलपाती भित्र्याइँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा…

नेपाल मगर संघ नवलपुरले कावासोतीमा महोत्सव गर्ने

कावासोती । नेपाल मगर संघ नवलपुरले कावासोतीमा महोत्सव गर्ने भएको छ । मगर संघले कावासोतीमा मंसिर १ गतेदेखि ११ गतेसम्म महोत्सव गर्ने भएको हो । मगर संघले कावासोतीमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको थियो । प्रथम…

दशैंमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई…

राष्ट्रिय जनमोर्चाको कावासोतीमा शुभकामना आदानप्रदान

कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले कावासोतीमा दशैं तिहार शुभकामना आदानप्रदान गरेको छ । कावासोती ८ सभापति चोकमा आयोजना गरिएको कार्यक्रमसँगै सभापति चोकमा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको छ । पार्टी कार्यालय उद्घाटन तथा…