पूर्व राजा ज्ञानेन्द्र शाह अझै पनि राजतन्त्र फर्काउन सलबलाउँदैः नेता खनाल

नवलपरासी । नेकपा एकीकृत समाजवादीका सम्मानित तेवा एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजतन्त्र फर्काउने आशमा राजावादीहरु अझै पनि सलबलाई रहेको बताएका छन् । खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भनेर पूर्व राजा…

खैरहनी नगरपालिकामा गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क

चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा…

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं, असोज २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड…

नवलपरासीमा ३ लाख २४ हजारको सुनचाँदी सहित १ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ३ लाख २४ हजारको सुनचाँदी सहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर ७ पर्सामा…

आफ्नै श्रीमानको बन्दुकको गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको मृत्यु

काठमाडौं । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको…

रत्ननगरमा खाेलामा डुवेर एक जनाकाे मृत्यू

चितवन ।पूर्वी चितवनको रत्ननगर भएर बग्ने खगेरी खोलामा डुबेर एक जनाकाे मृत्यू भएकाे छ । विहीबार पूर्वी चितवनको रत्ननगनगर नगरपालिका वडा नं. १० भई बग्ने खगेरी खोलामा आएको बाढीले बगाउँदा रत्ननगर वडा नं. १० का स्थानीय ६५ वर्षीय वुद्धिराम…

नेकपा एसको मेची महाकाली जागरण अभियानटोली शनिबार कावासोती आइपुग्ने

रामकुमार श्रेष्ठ – नवलपुर । नेकपा एकीकृत समाजवादी पार्टीको मेची महाकाली जागरण अभियानको टोली पर्सी २० गते कावासोती आइपुग्ने भएको छ । नेकपा एकीकृति समाजवादी नवलपुरले विहीबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार…

धार्मिक सदभाव खलबलाउन खोज्ने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

धरान । हिन्दुधर्म गुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीबाट आचार्य श्रीनिवास भनेर चिनिने दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय…

मोतियाबिन्दुको भयावह अवस्था

पर्सौनी, नवलपुर - नवलपुर जिल्लामा आँखामा मोतोयाबिन्दु रोगको अवस्था कति भयावह छ भन्ने कुरा रोटरी क्लव स्फ कावासोतीले मध्यबिन्दु-१५, पर्सौनीमा सम्पन्न गरेको मोतियाबिन्दु परिक्षण शिविरलाई हेरे पुग्छ। मध्यबिन्दु नगरपालिकाको सहयोगमा…

विजयादशमीको साइत सार्वजनिकः कात्तिक ७ गते बिहान ११ः०२ बजे उत्तम साइत

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार…