कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।…

शंकरनगर खानेपानी संस्थाको २५ औं वार्षिक साधारण सभा : नयाँ धारा जडान गर्ने उपभोक्तालाई नि:शुल्क मिटर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले संस्थाको रजत महोत्सवको अवसरमा उपभोक्ताको सेवा सुविधालाई मध्येनजर गरी १ हजार देखि १४ हजार लिटर (१ देखि १४ युनिट) सम्मको महशुल रु.२० रुपैयाँ…

नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रिय धन — नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट…

आर्थिक उपार्जन तर्फ मुसहर समुदाय

घनश्याम बगाले — नवलपरासी — कावासाेती साँढका बम बहादुर मुसहर काँधमा जाल बाेकेर नदीमा जान छाडेकाे धेरै समय भैसके छ । फलफूल चाेककाे साेमबारे हाटमा भेटिएका बमबहादुरलाई तरकारी किन्न आएका ग्राहकसंग माेलताेल गर्न मै हताराे थियाे ।…

कावासोती खानेपानीले पानी महशुलमा २० रुपैयाँ घटायो

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले न्यूनतम महशुलमा २० रुपैयाँ घटाएको छ । निजी धाराका लागि प्रति महिना १० हजार लिटर पानी प्रयोग गर्दा लाग्ने १ सय २० रुपैयाँ शुल्कमा २० रुपैयाँ…

तरकारी खेती तालिम सम्पन्न

कावासाेती - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कावासाेती शाखाले ३ दिने आधारभूत तरकारी खेती तालिम कावासाेतीमा सम्पन्न भएकाे छ । भाद्र २४ देखि सुरू भएकाे तालिम २६ गते समापन भएकाे हाे । कावासाेती ८ मा रहेकाे नेपाल आमा समुहको भवनमा…

नवलपुरमा ७ वटा मरेकाे गाई सहित २ जना नियन्त्रणमा

रामकुमार श्रेष्ठ - नवलपरासी - पूर्वी नवलपरासीमा ७ वटा मरेका गाई सहित २ जना गाई तस्कर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिकाकाे सर्दीबाट चाेरमारा…

नदीजन्य वस्तु तस्करको आक्रमणबाट नवलपुरमा नगरप्रहरी महिला गम्भीर घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीमा नदीजन्य वस्तु तस्करको आक्रमणबाट १ जना नगर प्रहरी महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट ४ झ्यालबास स्थित गिरुवारी खोलामा नदीजन्य पदार्थ तस्करी रोक्न…

धार्मिक र सांस्कृतिक स्थल पुनस्थापना गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश

नवलपुर । पूर्वी नवलपरासीको नमुना सदरमुकाम निर्माणका लागि डिपिआर गर्नु पूर्व बनेका धार्मिक तथा सांस्कृतिक स्थलहरु पुनस्थापना गर्न माग गर्दै मंगलबार नवलपुरका प्रमुख जिल्ला अधिकारीलाई सरोकारवालाहरुले ज्ञापन पत्र बुझाएका छन् । नेपाल…

एक अर्ब लगानीको सिद्धार्थ ग्रुपको लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको…

सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट 'सिद्धार्थ भिलासा बन्बास' दसैं अगाडि सञ्चालनमा ल्याउने भएको छ। ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो। सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको 'फेस टु फेस' कार्यक्रममा…