अहिंसा बौद्ध प्रतिष्ठान कावासोतीमा नयाँ नेतृत्व चयन
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको अहिंसा बौद्ध प्रतिष्ठानको आज भएको प्रथम अधिवेशनले देवबहादुर सारु मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मंगल लामा, सचिवमा जितजंग गुरुङ, कोषाध्यक्षमा…