आज २०८० साल साउन २८ गते आइतबारको राशिफल
आज २०८० साल साउन २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः
मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी…