भुतले सिँचाइ कुलाे भत्काएपछि..

डाेल्पा २२ साउन - डाेल्पामा भुतले सिँचाइ कुलाे भत्काएकाे भन्दै भुतकाे पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानाे कुलाे भुत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हाे । बुढापाखाका…

रामजानकी मन्दिरकाे पुजारीलाई चक्कु प्रहार

गाैरी शंकर जयसवाल परासी १८ साउन ।पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिकमा एक जनालाई चक्कु प्रहार भएकाे छ। पाल्हीनन्दन गाउँपालिकमा रहेकाे एक मन्दिरमा पुजा गर्न् पुजारीलाई चक्कु प्रहार भएकाे हाे । जिल्ला नवलपरासी पाल्हिनन्दन गा.पा. २…

मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु

मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गर्नु भएको हो । यस…

हुप्सेकोट गाउँपलिकामा दुध उत्पादक किसानलाई बाढ्यो दुई लाख ८६ हजार रुपैयाँ अनुदान, अब प्रतिलिटर १०…

नवलपुर । नवलपुरकोे हुप्सेकोट गाउँपालिकाले यहाँका दुग्ध उत्पादक किसानका लागि दुई लाख ८६ हजार ६ सय १९ रुपैयाँ अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा दुइ वटा सहकारी संस्था मार्फत किसानलाई अनुदान उपलव्ध गराईएको हुप्सेकोट…

सरकार बनाउन कोशीमा सत्तागठबन्धनलाई सकसः मुख्यमन्त्रीमा बहुमत पुराउन सभामुखको राजीनामा गराउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मनाएर कोशी प्रदेशमा सरकार बनाउने सत्तारुढ गठबन्धनको प्रयास असफल भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता सहकार्यको प्रस्ताव अस्वीकार गरेपछि सत्ता गठबन्धनको पहिलो विकल्प नै विफल भएको…

नेवाः देय दबु नवलपुरले असोज १ गते जिल्ला स्तरीय लाखेनाँच प्रतियोगिता गर्ने

नवलपुर । नेवाः देय दबु नवलपुरले कावासोतीमा असोज १ गते जिल्ला स्तरीय लाखेनाच प्रतियोगिता गर्ने भएको छ । नेवारहरुको सांस्कृतिक पर्वको अवसर पारेर नवलपुर भरिका नेवाः गुठीहरुबाट प्रतियोगि समावेश गरी लाखेनाँच प्रतियोगिता गर्ने भएको नेवाः…

पोखरामा बर्खाको बबन्डर : कतै सडक भासियो, कतै घर बग्यो

पोखरा । अविरल वर्षाले पोखरा प्रभावित भएको छ । निरन्तर वर्षा भएपछि जमिन गलेर पोखरा १६ डाँडाथोक मार्गमा सडक भासिएको छ । शनिबार दिउँसोदेखि निरन्तर वर्षा रातभर रह्यो । सडक भासिँदा आउजाउ रोकिएको छ भने ३ वटा घर जोखिममा परेका छन् । ‘सडक…

पहिराे हटेपछि मुग्लिङ्ग सडक खुल्याे

पहिरो हटेपछि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान साढे नाै बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको भएको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको…

नेपाली सेनाद्धारा झरही नदीको किनारमा बृक्षारोपण

गौरीशंकर जयसवाल - परासी १४ साउन । पश्चिम नवलपरासीको झरही खोलाको किनारामा नेपाली सेनाले बृक्षारोपण गरेको छ । श्री गोरख दल गण परासीले झरही खोलाको किरानामा बृक्षारोपण गरेको हो । रामग्राम नगरपालिकाकाले झरही नदीको किनारामा निमार्ण…

पाल्पाकाे सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा - पाल्पाकाे तिनउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु…