करिब दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ

रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। काठमाडौं…

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १४ जेठ । काठमाडौँको कलंकीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ कल‌ंकी चोकमा आज दिउँसो .प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटरलाई…

छोरिहरुले सिकाए आमाहरुलाई प्याड बनाउने तरिका

अन्तर्राष्ट्रिय महिनावारी सरसफाई मे २८ आज बिश्व भर बिभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । दिवसको अवसरमा नवलपुर कावासोति ७ बोटे टोलका किशोरीहरुले भने आफ्नै आमाहरुलाई महिनावारी सरसफाईको महत्त्व र पुन प्रयोग योग्य प्याड बनाउन सिकायर यो…

बालकको ज्यान गएको ४ महिनामा पनि दोषी पत्ता लागेन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा साढे २ बर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना वितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय…

नवलपुरमा ३ दिन विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइदै

गोविन्द नेपाली — नवलपुर । पूर्वी नवलपरासीमा गणतन्त्र दिवस विविध कार्यक्रम सहित ३ दिन मनाइने भएको छ । गणतन्त्र दिवस आयोजक समिति नवलपुरको आयोजनामा आज पहिलो दिन विहान कावासोती २ को शिव सामुदायिक वनको बाल उद्यानमा विभिन्न प्रजातिका…

गैडाकाेटलाई मध्यवर्तीबाट हटाउन माग, विरोधसभापछि हस्ताक्षर संकलन

प्रेम क्षेत्री - गैँडाकोट । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरुलाई हटाउन गैँडाकोटका ६ वटा वडाबासीहरुले माग गरेका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले आफैले लगाएका डाला बुटा काट्न र यहाँको विकासमा बाधक र झन्झटिलो…

पश्चिम नवलपरासीमा डिस्टिलरीको दुर्गन्धित पानीले पोखरीको ५ लाख बराबरको माछा मरे

नवलपरासी १० जेठ – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ स्थित पटखौलीमा रहेका अरूणा डिष्टिलरीबाट निस्केका पानी माछा पोखरीमा पस्दा पोखरीमा रहेका ५ लाख बराबरको माछा मरेको छ । रामग्राम स्थित पटखौलीमा रहेका अरुणा डिष्टिलरी…

प्रेस चौतारी नवलपुरको नवौ सधारण सभामा एमाले नेता पृथ्वी सुब्बा आउने

१३ जेठ, नवलपुर प्रेस चौतारी नेपाल, नवलपुर शाखाको नवौं साधारण सभा आगामी जेठ १७ गते बुधबार कावासोतीको सितारा रिसोर्टमा आयोजना गरिएको छ। सभामा प्रमुख अतितिको रूपमा नेकपा एमालेका उप-महासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस…

आधारभूत तहको परीक्षाफलमा कावासोतीका सामुदायिक विद्यालय संस्थागत विद्यालय भन्दा अब्बल (सूची सहित)

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा कावासोती नगरपालिकाले लिने कक्षा ५ को नगर स्तरीय शिकाई उपलब्धी परीक्षामा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय अब्बल देखिएको छ । नगरपालिकाले नगरपालिका भित्र रहेका…

धितोपत्र दलालको लाइसेन्स वितरणमा चरम वेथिति

नेपाल धितोपत्र बोर्डले दलाल व्यवसायीको लाइसेन्स वितरणमा चरम वेथिति गर्दै प्रचलित नियम कानुनको धज्जी उडाएको खुल्न आएको छ । दलाल व्यवसायीको लाइसेन्स जस्तो पूजीबजारमा दुरगामी प्रभाव पार्ने निर्णय लिदा, धितोपत्र बोर्डले आफैले तय गरेको…