मृगौला, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार दिइने

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरपालिका भित्रका मृगौला रोगी, क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका रोगीहरुलाई उपचार खर्च वापत प्रति महिना ५ हजार रुपैया दिने भएको छ । कावासोती नगरपालिकाले विहीबार एक सूचना जारी गरी…

२ दिने समीक्षा गोष्ठी

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा स्थानीय तह र प्रदेश स्तरका कार्यालयको समीक्षा गोष्ठी कावासोतीमा भएको छ । २ दिनसम्म चलेको गोष्ठीमा नवलपुरमा रहेका ८ वटा पालिका र प्रदेश सरकार मातहत रहेका १२ वटा जिल्ला…

डिजेल र मट्टीतेलको मूल्य समायोजन, प्रतिलिटर १० रुपैयाँ घट्यो

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने र अन्य पेट्रोलियमको मूल्य यथावत…

के हुँदैछ बर्दघाटको ट्रमा ? जग्गा आवास कम्पनीकै भरमा ।

नारायण भण्डारी – नवलपरासी – बहुप्रतिक्षित योजनाको रुपमा रहेको बर्दघाटको ट्रमा सेन्टर सबैका लागि चासोको बिषय बनेको छ । लामो समय देखी ट्रमा सेन्टर निर्माण हुने चर्चा भैरहेपनि अहिले सम्म जग्गा ब्यबस्थापन हुन नसकेका कारण टेण्डर हुन…

कावासोती १७ खानेपानी आयोजनाको उद्घाटन

गोविन्द नेपाली — नवलपरासी । पूर्वी नवलपरासीको कावासोती १७ को कावासोती १७ खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार नेकपा एमालेका केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज एवम् पूर्व सांसद तिलक महतले आयोजनाको उद्घाटन गरेका हुन् ।…

नवलपुरमा बाघको आक्रमणबाट १ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट १ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका ४ तल्लो पिदारीमा रहेको मणि मुकुन्द सामुदायिक वनमा रेखदेखका लागि खटिएका बन हेरालु विनयी त्रिवेणी ४ बस्ने ४०बर्षीय योगबहादुर पल्लीलाई बाघले…

निकुञ्जमा न्यूराे साग टिप्न गएका बाेटे दम्पत्ति नारायणी नदीमा डुबी निधन

रामकुमार श्रेष्ठ - नवलपरासी - नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा न्युराे साग टिप्न गएकाे बाेटे दम्पतिकाे नारायणी नदीमा डुबी निधन भएकाे छ । नवलपुरकाे मध्यविन्दु २ काेल्हुवा निवासी ५५ बर्षीय साेमबहादुर बाेटे र उनकी श्रीमती…

नवलपुरको बुलिङटार–१ जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाको वडा नम्बर १ लाई छुवाछुतमुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियानको पहलमा वडालाई छुवाछुतमुक्त घोषणा गरिएको हो । वडाअध्यक्ष दिलबहादुर सूर्यवंशी र दलित जागरण अभियानका जिल्ला अध्यक्ष भिमबहादुर…

नवलपुरका स्थानीय न्यायिक समितिलाई २ दिने प्रशिक्षण

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको स्थानीय न्यायिक समितिका पदाधिकारीहरुका लागि २ दिने कानुनी तालिम प्रदान गरिएको छ । तालिममा सहभागी न्यायिक समितिका संयोजक एवम् नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षहरुले आफूहरुलाई कानुनी…

कावासोतीको कुढौली खानेपानीको अध्यक्षमा दवाडी विजयी

कावासोती – पूर्वी नवलपरासीको कावासोती ११ मा रहेको कुढौंली खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदमा लेखनाथ दवाडी निर्वाचित भएका छन् । कावासोती ११ कुढौंली खानेपानी उपभोक्ता समितिको अधिबेशनले एघार सदस्यीय नयाँ समिति चयन गरेको छ ।…