मन्दिरमा क्यूआर कोड ! प्रभु बैंंक बरादी शाखाद्वारा मन्दिरलाई क्यूआर कोड हस्तान्तरण

तनहूँ । तनहूको बरादीमा रहेको प्रभु बैंक लि. बरादी शाखाले तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका १ मा रहेको दुई वटा मन्दिरमा क्यूआर (QR) कोड हस्तान्तरण गरेको छ । धार्मिक तथा ऐतिहाँसिक अकलादेवी पंञ्चायन मन्दिर र आँधिमुल बाराही मन्दिरमा मा…

कावासोती नगर प्रमुखको कार्यकक्षमा ताला

नवलपुर — पूर्वीनवलपरासीको कावासोती नगरपालिकामा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । जेठ ८ गतेदेखि आन्दोलनरत संघले नगरपालिकाले आफ्ना माग बेवास्ता गरेको भन्दै नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेको…

नवलपुरको देवचुलीका विद्यालयमा ४ दिन गर्मी विदा

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका भित्र रहेको विद्यालयहरुमा ४ दिन गर्मी विदा गरिएको छ । पछिल्लो समय बढ्दै गएको गर्मीको कारण विद्यालय विदा गरिएको देवचुली नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । २०८०…

गर्मी बढेपछि कावासोतीका विद्यालय बन्द

नवलपुर । पूर्वी नवलपरासीमा गर्मी बढेसँगै विद्यालय बन्द गर्न थालिएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना जारी गरी जेठ १९ गतेदेखि २२ गतेसम्म लागि विद्यालय बन्द गरेको जनाएको छ । सूचनामा कावासोती नगरपालिका…

पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि ४ संगठन सहमत

नवलपुर । पूर्वी नवलपरासीमा नेपाल पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि नवलपुरमा रहेका ४ पत्रकार संगठन सहमत भएका छन् । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ बीच यस्तो सहमत भएका हुन् ।…

नवलपुरकाे कालीगण्डकी काेरिडाेरबाट बस खस्याे, ९ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरकाे गैँडाकोट नगरपालिका ३ ताराखोलामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । गैडाकोटको तारङखोलास्थित करिडोरमा मंगलबार साँझ साढे ६ बजे बस दुर्घटना परेको हो । चितवनबाट भ्रमणको लागि गएको बा २ ख ७५८३…

दुई बालक दाजुभाईकाे सुतिरहेकै अवस्थामा निधन

जेठ १६ - सिन्धुलीमा एकै परिवारका २ जना बालककाे मृत्यु भएकाे छ । जिल्लाकाे दुधाैली नगरपािलका १ का स्थानिय गणेश पहाडीका १२ वर्षिय र ७ वर्षिय छाेराकाे सर्पकाे टाेकाईबाट मृत्यु भएकाे हाे । मृत्युकाे कारण एकिन नभए पनि सर्पकाे टाेकाईबाट…

घाँस काट्न गएका आमाछाेराकाे निधन

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मासखर्कमा घाँस काट्न जाँदा ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र साथमा गएको दुई वर्षिय छोराको भिरबाट लडेरे मृत्यु भएको प्रहरीले जनाएको छ । भिरमा बालक लडेपछी उद्दार गर्न जाँदा अप्सरा…

नवलपुरमा अविनास हेचरीको गोदाममा आगलागी, २ करोड बढीको क्षति

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनास हेचरीको गोदाम घरमा आगलागी भएको छ । गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा आज दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको…

नारायणी नदीमा डुबी बालक वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालक वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली नगरपालिका १ केउरेनी घाट स्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा…